ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  ब्राजिलमा २८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बुधबार यो समाचार तयार पार्दासम्म एकै दिन ५६ हजार ४११ जनामा  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २८ लाख ८ हजार ७६ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ९६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख ७० हजार ७६७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४१ हजार २१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका