कोरोनाको खोप लगाउन बाध्य पारिदैन : बाइडेन « Khabarhub

कोरोनाको खोप लगाउन बाध्य पारिदैन : बाइडेन


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् ।

खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् ।

‘मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास हुनेछ । तर खोप लगाउने वा नलगाउने व्यक्तिको निर्णयको कुरा हो,’ उनले भने ।

हालै भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार भएका छन् ।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा कोभिड-१९ विरूद्धको खोप स्वीकृति गर्ने सम्भावना छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ४५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल