यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ एक्सनले भरिपूर्ण टाइगर श्राफको ‘बागी ३’ ट्रेलर (भिडियो)


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षित यो फिल्मको ट्रेलरमा पूरापूर एक्सन देख्न सकिन्छ ।

फिल्ममा टाइगरलाई दमदार एक्सनका साथ देख्न सकिन्छ । ट्रेलरका अनुसार फिल्ममा आफ्नो भाइलाई समस्या पर्दा ज्यान लिन र दिन तयार हुने युवकको कथा छ । टाइगरका भाइको भूमिकामा रितेश देशमुख छन् भने फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ ।

फिल्मको कहानी अनुसार आफ्नो भाइलाई बचाउन टाइगर सिरिया जान्छन् । टाइगरलाई एक्सन र स्टन्टका साथसाथै शर्टलेस पनि देखाइएको छ ।

अहमद खानले निर्देशन गरेको यो फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ । यसअघिका दुई सिरिजले नेपालमा चर्चा कमाएका कारण पनि फिल्म हेर्न दर्शक प्रतीक्षारत छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने