रेडमी के२० प्रोको साथ भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्नुहोस् « Khabarhub

रेडमी के२० प्रोको साथ भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्नुहोस्


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ ।

शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रो मा रु ३००० को भारी छुटको घोषणा गरेको छ जसलाई अब रु ४६,९९९ मा खरिद गर्न सकिन्छ ।

शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।

यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।

सौरभ कोठारी, कन्ट्री जनरल म्यानेजर–नेपाल, शाओमीले भने, “शाओमीले एमआई फ्यानहरुबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केहि माया उनीहरुलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं । नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । हामी रेडमी के२० प्रो को खरिदमा नेपालका सम्पूर्ण एमआई फ्यानहरुलाई विशेष अफर प्रदान गर्न पाउँदा खुशी छौं र उनीहरुलाई भ्यालेन्टाइन दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौं ।”

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ३९ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई