न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण सुधारउन्मुख « Khabarhub

न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण सुधारउन्मुख


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल अमेरिकामा तीव्र देखिएको भएपनि न्युयोर्कमा अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमणमा सुधार हुदै आएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

कोरोना संक्रमणका बारे नियमित प्रेम मिट अन्तर्गत आइतवार कुमोले सार्वजनीक गरेको तथ्याङ्क निम्नानुसार छ ।

*जम्मा कोभिड टेष्ट ३०२, २८० न्युयोर्क राज्य, १३२, ४६६ न्युयोर्क शहर

*पोजेटिभ संख्या, १२२, ०३१ न्युयोर्क राज्य, ६७, ५५१ न्युयोर्क शहर

*जम्मा हस्पिटलाइज, १६, ४७९, आइसीयू ४,३७६, डिस्चार्ज, १२, १८७

*जम्मा मृत्यु ४, १५९ (सकारत्मक आधार अघिल्ला दिनहरु भन्दा अप्रिल ४ मा करिव ४० मृत्यु कम)

न्युयोर्क राज्यमा कोभिड १९ प्रकोपमा सुधार भएका केही तथ्याङ्कहरु:

हस्पिटलाइ जेसन

मार्च २५ देखी अप्रिल ३ सम्म दैनिक औषतमा १,३०० जना हस्पिटलाइज हुने गरेका मा अप्रिल ४ का दिन केवल ५७४ जना मात्र ।

इन्टुवेसन

इन्टुवेसन (भेन्टिलेटर) मा मार्च १७ देखि अप्रिल ३ सम्म विरामीको संख्या बढेको मा अप्रिल ४ मा केवल ३१६ जना जुन अधिल्लो दिनको भन्दा करिव ५० कम छ ।

डिस्चार्ज

मर्च १८ देखि नै डिस्चार्जको संख्या बढेता पनि अप्रिल ३ मा एकै दिन १,७०९ जना डिस्चार्ज भए ।

अन्तमा,

स्टेट बाइज कोभिड नयाँ केश पनि घट्दो दरमा छ । न्युयोर्क सीटिमा, स्टेटका कुल विरामी मध्ये औषत करिब ७२-७५% हुने गरेकामा अप्रिल ४ मा ६५% छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै