ढिस्कोले पुरिएर सप्तरीमा दुई बालकको मृत्यु « Khabarhub

ढिस्कोले पुरिएर सप्तरीमा दुई बालकको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

निशान र निकेश उनीहरु दुवै जना घर नजिकै रहेको गौरी खोलामा खेलिरहेका बेला  ढिस्कोले पुरिएर मृत्यु भएको बताइएको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सप्तरीले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ०६ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष