बुढी गंगा नदीमा डुबेर १ बालक बेपत्ता « Khabarhub

बुढी गंगा नदीमा डुबेर १ बालक बेपत्ता


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बुढी गंगा नदीमा डुबेर १ बालक बेपत्ता भएका छन ।

बुढी गंगा नगरपालिका वडा न २ बस्ने १५ वर्षीय प्रताप थापा बुढी गंगा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिङ ठगुन्नाले बताए ।

बेपत्ता थापाको खोजिकार्यका लागि जिल्ला प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै