कोरोना भाइरसका कारण अभिनेता कोर्डेरोको निधन « Khabarhub

कोरोना भाइरसका कारण अभिनेता कोर्डेरोको निधन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयाेर्क – क्यानेडियन कलाकार तथा रंगकर्मी निक कोर्डेरोको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । ३ महिनाअघि अस्पताल भर्ना गरिएका निकको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

४१ वर्षीय निकमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको लस एन्जल्सको एक अस्पतालमा निधन भएको जनाइएको छ ।

कोर्डेरोलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । उनको निधनपछि सेलिब्रेटी र फ्यानले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोर्डेरो सन् २०१४ मा टोनी अवार्डमा बेस्ट फिचर्ड एक्टर विधामा नोमिनेसनमा परेका थिए । त्यस्तै उनी ड्रामा डेस्क अवार्डमा पनि नोमिनेसनमा परेका थिए ।

उनले अ स्टान्ड अप गाइ, मोब टाउन, इन्साइड गेम लगायतका फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ३८ बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन