यस्तो छ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर (भिडियो)


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

फिल्मको ट्रेलर रिलिज भएको ४५ मिनेटमै १ लाखभन्दा बढीले हेरेका छन् भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने एआर रहमानको संगीत छ ।

हलिउडमा निर्माण भएको फिल्म ‘द फल्ट इन आवर स्टार्स’ लाई उत्कृष्ट प्रेमकथामा आधारित फिल्ममध्ये एक मानिन्छ । जोन ग्रीनको उपन्यास पनि उत्तिकै लोकप्रिय छ ।

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । फिल्म डिज्ने हटस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । प्रहरीले उनले आत्महत्या गर्नुको कारण खोज्दै अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने