गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्लरेन अटो मोटिभको ‘अफिसियल पार्टनर’ « Khabarhub

गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्लरेन अटो मोटिभको ‘अफिसियल पार्टनर’


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गरेको छ ।

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादनतथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ ।

विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षासहित साझेदारी गरिएको गल्फ लुब्रिकेन्टले जनाएको छ ।

३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।

गल्फ नेपालको सबैभन्दा बढी लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो ।

मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : ४६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको