काठमाडौं– जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बर्दियामा आगामी आइतबारबाट निषेधाज्ञा लागू गरिने भएको छ ।
समुदायस्तरमा समेत कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले आगामी आइतबारबाट पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
विहीबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी आइतबार बिहान ६ बजेदेखि पाँच दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
बर्दियामा हालसम्म २४८ जनामा कोरोना पुष्टि भएको छ ।
बैठकका निर्णय यस्ता छन्-
प्रतिक्रिया