भेरी अस्पतालको परीक्षणमा थप ८० जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप ८० जनामा कोरोना पुष्टि


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भेरी अस्पतालमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले दिउँसो ३ बजे नयाँ थपिएका संक्रमितको विवरण सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हो ।

पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना परीक्षण गरिएकोमा ८० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमितहरु अघिकांश बाँके र बर्दियाका छन् । यस्तै करिव ११ जना जिल्ला प्रहरी कार्यालयका छन् । भने एकजना झापा, एकजना काठमाडौं र प्युठानका पनि छन् ।

Image may contain: text that says 'भाद्र २१,२०७७ अगइतबार भेरी अस्पताल, नेपालगज प्रयोगशालामा गत २४ घन्टामा पहिचान भएका कोरोना भाइरस संक्रमित MO581 DETECTED KOHALPURS4.BANKE M 29 BANKE 1100 दिडसो ३:१५ BASGADI-3,BARDIYA BANKE NUMBER NEPALGUNJ-12,BANKE DETECTED SAMPLE TESTED ILL =36763 ESEIN LAST HRS.= 13 =181 TOTAL हालसम्म प्राप्त नमुना सख्या हालसम्म पराक्षण सम्पन्न भएका नमुना हालसम्म सक्रमण पुष्ट भएका सख्या गत २४ घन्टामा सम्पन्न पारेक्षण सख्या गत ४ XEESTA பரார EAA नया BASGADI-S,BARDIYA ETECTED DETECTED ३६७६३ ३६७६३ १८१४ ३१३ ८०'

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ३ : ५७ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं– पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काठमाडौं– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू