यस्तो छ अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्र (पूर्णपाठसहित) « Khabarhub

यस्तो छ अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्र (पूर्णपाठसहित)


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभए पनि उनले पत्र पठाएका छन् ।

पत्रमार्फत अध्यक्ष ओलीले आफू बैठकमा अनुपस्थित रहनुका कारणहरु खुलाएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएका आरोपहरुको बारेमा कुनैपनि छलफल नगर्ने अडानसहित बैठकमा उपस्थित नभएको उनले पत्रमार्फत बताएका छन् ।

यस्तो छ अध्यक्ष ओलीले पठाएको पत्रको पूर्ण पाठ

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ३३ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी