५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी « Khabarhub

५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो छ ।

वैदेशिक रोजगारीको नाममा रोजगारीको खोजीमा रहेका युवालाई एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम ठगिदै आएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ५ महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा ६ सय ७० वटा उजुरी दर्ता गराएका छन् ।

पछिल्लो समय संस्थागत भन्दा व्यक्तिगत ठगिका उजुरी धेरै आउने गरेको विभागले जनाएको छ ।

विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात म्यानपावर कम्पनीले ठगी गरेको समस्या लिएर दैनिक २० जनासम्म रोजगार पीडित विभाग धाउने गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : १६ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको