ब्राजिलमा एकै दिन ११ हजार ४ सय बढीमा देखियो कोरोनाको संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन ११ हजार ४ सय बढीमा देखियो कोरोनाको संक्रमण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८ हजार ५६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ब्राजिलमा ८ हजार ५६६ पुगेको हो । एकैदिन थप ११ हजार ४३३ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १४८ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ५१ हजार ३७० जना उपचारपछि निको भएका छन् । ६६ हजार २१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : २६ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले