रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामी बढे « Khabarhub

रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामी बढे


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या बढन थालेको छ ।

जिल्लाका बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाईनहरुमा ३० जना महिलासहित २ सय ७६ जना शंकास्पद बिरामीको उपचार भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।

जिल्लाका बिभिन्न क्वारेन्टाईनमा लगातार २ हप्ता बसेर हालसम्म ४ सय ६८ जना बिरामी निको भएर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।

क्वारेन्टाईनमा रहेका शंकास्पद बिरामीमध्ये कूल ४ सय ६२ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ । तीमध्ये ३ सय १५ जनाको रिपोर्ट नेगेटिभ, ३ जनाको पोजिटिभ र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : २७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि