फ्रान्समा एकैदिन ३ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

फ्रान्समा एकैदिन ३ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।

एक सातायता दिनैपिच्छे हुने संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार १९१ पुगेको छ । संक्रमणले मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ ।

९४ हजार ४१० जनाको उपचार भइरहेकोमा ३ हजार १४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २९ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले