बुद्ध जयन्तीको अवसरमा राष्ट्रपतिद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन « Khabarhub

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपतिद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथको दर्शन गरेकी छन् ।

बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति भण्डारी बिहीबार मध्याह्न स्वयम्भूनाथको दर्शन गर्न पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले भण्डारीले स्वयम्भूनाथको दर्शनसँगै दीप प्रज्वलन समेत गरेकी छन् । राष्ट्रपतिले स्वयम्भूनाथ परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : २८ बजे

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा