भारतमा थप ७२ हजारमा संक्रमण | Khabarhub Khabarhub

भारतमा थप ७२ हजारमा संक्रमण


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८ हजार ३३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : २९ बजे

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान