विमानस्थल भित्र ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ « Khabarhub

विमानस्थल भित्र ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उज्जवल आचार्य छन् ।

एसएसपी भट्टराईका अनुसार गएराती १०:४० जेको समयमा बा३३प६५ नम्बरको मोटरसाइकल अनाधिकृतरुपमा पार्किङ गरेर राखिएको फेला परेको थियो । मोटरसाइकल पार्किङ गरिराखेको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न खोज्दा आचार्यले १६० रुपैयाँ घुस दिन खोजेका थिए।

लगत्तै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आचार्यलाई पक्राउ गरी कारवाहीकालागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको हो।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ५४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६