बाढीमा फसेको कुकुरलाई बनाइयो मेक्सिकन नेभीको कर्मचारी « Khabarhub

बाढीमा फसेको कुकुरलाई बनाइयो मेक्सिकन नेभीको कर्मचारी


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा अहिले एउटा कुकुरको भिडियो भाइरल बनको छ । मेक्सिकोमा बाढीमा फसेको एउटा कुकुर जसलाई मेक्सिकन नेभीले बचाएका थिए अहिले सो कुकुर सोहि नेभीमा भर्ना भएको छ ।

मेक्सिकोको दक्षिणपूर्वी क्षेत्रमा आएको ठुलो बाढीमा एउटा कुकुर फसेको थियो । उक्त कुकुरले बाढीबाट निस्कन निकै प्रयाश गर्याे तर पानीको गहिराईका कारण बच्न सकेन । पछि कुकुरलाई मेक्सिकन नेभीले बचायो । यसैबीच उक्त कुकुरलाई मेक्सिकन नेभीमा भर्ना गर्ने निर्णय गरीएको छ ।

यस कुकुरले नेभीको जागिर शुरु गर्नुअघि तालिम पाउने छ । नेभीको यस कदमबाट सामाजिक सञ्जालका प्रयोगकर्ताहरु निकै खुसी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल