औंलाजत्रो अचम्मको ब्याट्री आविष्कार, रबरजस्तो तन्काउन र खुम्चाउन मिल्ने « Khabarhub

औंलाजत्रो अचम्मको ब्याट्री आविष्कार, रबरजस्तो तन्काउन र खुम्चाउन मिल्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनसन्धानकर्ताहरुले एक विशेष प्रकारको प्लास्टिक पोलिमरबाट बनेको औंलाजत्रो ब्याट्री आविष्कार गरेका छन ।

यो व्याट्री रबरजस्तो तन्काउन र खुम्चाउन पनि मिल्ने अनुसन्धानकर्ताहरुले जनाएका छन ।यसले परम्परागत ब्याट्रीको तुलनामा ज्यादा पावर समेत सेभ गर्दछ ।

आउँदा दिनमा यसलाई सेन्सरको रुपमा विकसित गरिने जनाइएको छ । जुन मानिसको अनुहारमा रहेर मुटुको धड्कनको निगरानी राख्न पनि सहयोगी साबित हुने छ ।

अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीका शोधकर्ता र केमिकल इन्जिनियर झोनान बाओले शरिर अनुसार स्ट्रेच हुने र मोडिने ब्याट्री नरहेको अवस्थामा लचकदार व्याट्री बनाउन सफल भएको बताएका छन्।

हालको अध्ययनमा बैज्ञानिकहरुले एक पोलिमरलाई विकशित गरेका छन जुन सोलिड र स्ट्रेचेबल रहेको छ । यसमा लिकेजको खतरा निकै कम रहने दावी गरिएको छ ।

ल्याबमा गरेको परिक्षण अनुसार यसलाई वास्तविक लम्वाइभन्दा दुई गुणा सम्म लान्न, घुमाउन र घुमाएर पनि आउटपुट कायम राख्न सकिन्छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : २८ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स