सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन चल्ने « Khabarhub

सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन चल्ने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका लागि बोलाइएको संघीय संसदको बजेट अधिवेशन सांसदको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएपछि मात्र सञ्चालन हुने भएको छ ।

अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । हिजो (बिहीबार) २१२ सांसदसहित ४४१ जनाको थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय परीक्षण प्रयोगशाला पठाइएको छ ।

परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउनेछ । रिपोर्ट आएपछिमात्र बैठक सञ्चालन हुने संसद सचिवालयले जनाएको छ ।

रिपोर्ट आएपछि एकघण्टापछि संसद बैठक सञ्चालन गरिने जनाइएको छ । संसद भवनमा प्रवेशका लागि सांसदले कोरोनाको परीक्षण रिपोर्ट देखाएरमात्र प्रवेश पाउने छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ५५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला