छिमेकीलाई कुटपिट गरेको आरोपमा सुर्खेतमा १ जना पक्राउ « Khabarhub

छिमेकीलाई कुटपिट गरेको आरोपमा सुर्खेतमा १ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सुर्खेत प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिक छन् । विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

विकले सोही ठाउँ बस्ने २७ वर्षीय पुरुषलाई कुटपिट गरेको भन्न खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विकको कुटपिटबाट घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेतमा भर्ना गरिएको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : २५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै