रुसमा ४ लाख ६७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ४ लाख ६७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा साढे ४ लाख ६७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ९८४ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ६७ हजार ६७३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ८५९ पुगेको छ ।

२ लाख ३५ हजार ८३ जनाको उपचार भइरहेको छ भने २ लाख २६ हजार ७३१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ०७ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका