रूसमा ६ लाख ९४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रूसमा ६ लाख ९४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १९८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ४९४ पुगेको हो ।

एकै दिन ६ हजार ३६८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ९४ हजार २३० पुगेको छ ।

२ लाख १९ हजार ८५६ जनाको उपचार भइरहेको छ भने ४ लाख ६३ हजार ८८० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : १८ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका