यस्ता छन् हार स्वीकार नगरेका ट्रम्पका कार्टून « Khabarhub

यस्ता छन् हार स्वीकार नगरेका ट्रम्पका कार्टून


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भइसकेका छन् ।

सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन।

राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट आवश्य पर्ने भए पनि उनले २९०  मत प्राप्त गरिसकेको अवस्थामा पनि विपक्षी उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार स्वीकार गरेका छैनन् ।

उनले सामाजिक सञ्जालमा समेत अनेक ट्वीट गर्दै चुनावमा धाँधलीको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले हार स्वीकार नगरेपछि कार्टुनिस्ट तथा विभिन्न मिडियाहरुले उनको कार्यशैलीप्रति व्यंग्य गर्दै अनेक कार्टुनहरु बनाएका छन् ।

यस्ता छन् ट्रम्पलाई व्यंग गरिएका कार्टुनहरु


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका