यस्ता छन् हाच्छ्युँ गर्दाका रोचक कुरा « Khabarhub

यस्ता छन् हाच्छ्युँ गर्दाका रोचक कुरा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हामी सबैलाई हाच्छ्युँ बेलाबेलामा आई नै रहन्छ । तर कुनै समयमा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छ्युँलाई रोक्न बाध्य हुन्छन् ।

हाच्छ्युँ रोक्ने हाम्रो बानी स्वास्थ्यका लागि हानिकारक मान्ने गरिएको छ । हाच्छ्युँ रोक्नु मानिसको लागि कहिले काँहि प्राणघातक हुन सक्दछ ।

हाच्छ्युँ ई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

हाच्छ्युँलाई रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँ ई रोक्न नहुने बताउछन् ।

हाच्छ्युँका रोचक कुरा

१. हाच्छ्युँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्दछ।

२. हाच्छ्युँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्दछ।

३. हाच्छ्युँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्दछ ।

४. धुवाँ, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छ्युँ कारण बन्न सक्दछ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

५. हाच्छ्युँ गर्दा शरीरको सिस्टम रि स्टार्ट हुन्छ र शरीरमा स्फूर्ति ल्याउँछ।

६.हाच्छ्युँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ ।

७. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ। – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : ३० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै