घुससहित विद्युत प्राधिकरणका कर्मचारी मगर पक्राउ  « Khabarhub

घुससहित विद्युत प्राधिकरणका कर्मचारी मगर पक्राउ 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

प्राधिकरणको तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखाका कार्यालय प्रमुख कृष्णबहादुर आले मगरलाई ५ हजार  घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

गत सोमबार एउटा गाडीले आँबुखैरेनीस्थित सडक छेउको विद्युत पोललाई ठक्कर दिई ढलाएपछि सो पोलको मर्मतका लागि कार्यालय प्रमुश आले मगरले अतिरिक्त शुल्क माग गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको आयोगका सुचना अधिकृत मेघनाथ रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ४३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज