टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना « Khabarhub

टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालीले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम जनवरी १० देखि जनवरी १२, २०२० सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना हुनेछ ।

कार्यक्रकमा टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका एचफाईभ, नेक्सन, टियागो लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछ ।

साथै जुन सुकै ब्राण्डका गाडीहरु एक्स चेन्जमा १ लाख सम्मको एक्सचेन्ज बोनस,टेष्ट ड्राइभमा आर्कषक उपहारर प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुजटुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ३१ बजे

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका