फ्रान्समा कोरोना भाइरसले १ लाख ७६ हजारभन्दा बढी संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरसले १ लाख ७६ हजारभन्दा बढी संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ७९ पुगेको छ ।

एकै दिन अरु २४३ जनाको मृत्यु भएपछि मृतकको संख्या २६ हजार २३० पुगेको छ ।

९४ हजार ६७ जनाको उपचार भइरहेकोमा २ हजार ८६८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ४१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार