फ्रान्समा कोरोना भाइरसले १ लाख ७६ हजारभन्दा बढी संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरसले १ लाख ७६ हजारभन्दा बढी संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ७९ पुगेको छ ।

एकै दिन अरु २४३ जनाको मृत्यु भएपछि मृतकको संख्या २६ हजार २३० पुगेको छ ।

९४ हजार ६७ जनाको उपचार भइरहेकोमा २ हजार ८६८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ४१ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै