डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ « Khabarhub

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं ट‌ंगालस्थित कार्यालयबाट खटिएको टोलीले डिभिजन वन प्रमुख प्रसादलाई कार्यालय परिसरबाटै १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

जिल्लाको सूर्यगढी गाउँपालिका-५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग लिएको घुससहित प्रसादलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

नुवाकोटबाट पक्राउ परेका प्रसादलाई काठमाडौं ल्याइएको छ । कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लागेको छ।

अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ०२ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा