ब्राजिलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ९४ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : २६ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि