८३ कोरोना संक्रमित भेन्टिलेटरमा, ४११ को आईसीयूमा उपचार हुँदै « Khabarhub

८३ कोरोना संक्रमित भेन्टिलेटरमा, ४११ को आईसीयूमा उपचार हुँदै


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ सय ९४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आइसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना रहेको छ । त्यसैगरी  ५२ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

लुम्बिनी प्रदेशमा ५४ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा  रहेका छन् ।

प्रदेश २ मा ८ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचाररत भइरहेको मन्त्रालयले जनाएको छ।

सुदुरपश्चिममा १५ आईसीयू र १ जना भेन्टिलेटरमा  तथा गण्डकी प्रदेशमा ७२ आईसीयू र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा उपचाररत छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ४८ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र