चिनियाँ हस्तक्षेप बढेको भन्दै लहानमा प्रदर्शन « Khabarhub

चिनियाँ हस्तक्षेप बढेको भन्दै लहानमा प्रदर्शन


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- नेपालमा चिनियाँ हस्तक्षेप बढेको ‘सरिता गिरी समर्थक समूह’ले सिरहाको लहानमा प्रदर्शन गरेको छ ।

स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट निकालिएको चीनविरोधी र्‍याली बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा ‘लोकतन्त्र सुनिश्चित गर’, ‘नागरिक अधिकार रक्षा गर’, ‘गो ब्याक चाइना’, ‘नेपालको राजनीतिमा चीनको हस्तक्षेप बन्द गर’, ‘चीनले मिचेको नेपाली भूमी फिर्ता गर’  जस्ता नारा लगाइएको थियो ।

 

नेपालको राजनीतिमा बढेको चिनियाँ हस्तक्षेपकै कारण नक्सा प्रकरणमा नेतृ सरिता गिरीलाई कारबाही गरिएकाले प्रदर्शनमा उत्रन बाध्य भएको सहभागीहरूले बताएका छन् ।

कोणसभामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ गिरीले नक्सा प्रकरणमा संसदमा उठाएका आफ्ना आवाज जायज रहेकी दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : २८ बजे

प्रधानमन्त्रीलक्षित निश्कलको व्यङ्ग्य- चिया पसलमा पुग्ने फुर्सद, किसानका समस्या सुन्ने फुर्सद छैन

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको