अस्पताल तोडफोडको अभियोगमा ९ जनालाई अभद्र  व्यवहार मुद्दा « Khabarhub

अस्पताल तोडफोडको अभियोगमा ९ जनालाई अभद्र  व्यवहार मुद्दा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तोडफोडको अभियोगमा ९ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ।

६८ वर्षीया एक महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएका ९ जनालाई अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुससन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ०२ बजे

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ

सभामुख बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको