तस्वीरमा हेर्नुहोस् ओस्कार २०२० को रौनक (फोटो फिचर) « Khabarhub

तस्वीरमा हेर्नुहोस् ओस्कार २०२० को रौनक (फोटो फिचर)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै सम्पन्न ९२ औं ओस्कार अवार्ड समारोहमा दक्षिण कोरियन फिल्म ‘पारासाइट’ ले उत्कृष्ट फिल्मको उपाधि जित्यो । यो फिल्म ओस्कार जित्ने पहिलो विदेशी फिल्म पनि बन्यो ।

९२ औं संस्करणमा आइपुग्दा बल्ल विदेशी फिल्मले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएको हो । एसियाली राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट फिल्मको अवार्ड जितेपछि एसियाली फिल्ममेकर पनि खुशी देखिएका छन् ।

हरेक वर्षको जनवरीमा हुने द एकेडेमी अवार्डमा छानिएका फिल्मले विश्वभर तहल्का मच्चाउने गर्छन् । यसपटक पनि ओस्कारमा मनोनयनमा परेदेखि नै फिल्मको चर्चा शुरु भएको थियो ।

गएराति अमेरिकाको लस एन्जल्समा भएको समारोहमा सम्पन्न भएको ओस्कार अवार्डका केही तस्वीरहरु:

 

 

तस्वीरहरू: युएसटूडे डटकम

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र