कोरोनाभाइरसले महामारीको रुप लिएपछि इटालीका सबै नाका बन्द « Khabarhub

कोरोनाभाइरसले महामारीको रुप लिएपछि इटालीका सबै नाका बन्द


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोनाभाइरसको संक्रमण रोक्न गरिएका अनेकौं प्रयासका बाबजुद महामारी फैलिएपछि इटालीले मुलुकका सबै नाका बन्द गरेको छ ।

इटलीका सबै २० वटै प्रान्तमा आपतकालिन अवस्थामा बाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ। बाहिर हिड्नै परे पनि बिशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक यात्रामा निस्कनुपरे अनुमति लिन आदेश दिएका छन् ।

इटलीमा गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण थप ९७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ सय ६३ पुगेको छ । ९ हजार १ सय ७२ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ४५ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच