बाह्रबिसे पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात « Khabarhub

बाह्रबिसे पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि जारी राखिए पनि अझै फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएका व्यक्तिको खोजिका लागि काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरिएको प्रहरीले जनाएको छ ।

बुधबार रातिको बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडाका ३६ घरमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ४१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको