प्रभासको फिल्म ‘राधे श्याम’ को फस्ट लूक रिलिज « Khabarhub

प्रभासको फिल्म ‘राधे श्याम’ को फस्ट लूक रिलिज


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाहुबली स्टार प्रभासको अपकमिङ फिल्म ‘राधे श्याम’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा उनलाई अभिनेत्री पूजा हेग्डेसँग देख्न सकिन्छ ।

फिल्म ‘बाहुबली’ मा अभिनय गरेपछि प्रभासका फिल्म प्रतीक्षित बनेका छन् । यसअघि उनी अभिनित फिल्म ‘साहो’ रिलिज भएको थियो । जुन फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो ।

फिल्म ‘राधे श्याम’ को दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । पोस्टरमा प्रभास र पूजालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । खबरका अनुसार यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ ।

फिल्मलाई भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन् । यो फिल्म आउँदो वर्ष रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ११ : ५६ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म