घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजाबी सुन पनि २०० रूपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ४० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई