कोरोना भाइरस वुहानबाट सुरू नभएको चीनको दाबी « Khabarhub

कोरोना भाइरस वुहानबाट सुरू नभएको चीनको दाबी


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले कोरोना भाइरस वुहानबाट सुरु नभएको दाबी गरेको छ ।

वुहानको मासु बजारबाट कोरोना महामारी सुरु भएको भन्ने रिपोर्टको खण्डन गर्दै चीनले बरू समयमै विश्व समुदायलाई यसबारे सूचना दिएर सचेत गराएको बताएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो, तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलोपटक जानकारी दियो र तत्काल उपयुक्त कदम चाल्यो।’

कोरोना नयाँ प्रकारको भाइरस हो र यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी रहेकाले वुहान नै भाइरस उत्पतिको केन्द्र भन्ने आधार नभएको उनले प्रष्ट्याएकी छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ०१ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको