तिहारको रौनक: भक्तपुरमा धमाधम बन्दैछन् माटोका पाला (फोटो फिचर) « Khabarhub

तिहारको रौनक: भक्तपुरमा धमाधम बन्दैछन् माटोका पाला (फोटो फिचर)



काठमाडौं – हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनक शुरु भइसकेको छ । उज्यालोको यो चाडमा दियो बाल्ने प्रचलन छ ।

तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदाय माटाका भाँडा बनाउनमा व्यस्त छन् ।

बोलाछें, ठीमी, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारका लागि चाहनिे माटाका भाँडा बनाइन्छन् । तिहारमा माटोका पालाको अत्यधिक माग हुने गर्छ । माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्री तिहारमा खपत हुने गर्छ ।

माटाको भाँडा बनाउन व्यस्त भक्तपुरका व्यवसायीहरूको व्यस्तता तस्वीरमा हेरौंः

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ३० बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि