राजसंस्थासहितको हिन्दूराष्ट्र माग गर्दै सनातन संस्कृति समाजद्वारा प्रदर्शन « Khabarhub

राजसंस्थासहितको हिन्दूराष्ट्र माग गर्दै सनातन संस्कृति समाजद्वारा प्रदर्शन


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजसंस्थासहितको हिन्दूराष्ट्रको माग गर्दै सनातन संस्कृति समाज नेपाललको अगुवाइमा बिहीबार काठमाडौं प्रदर्शन भएको छ ।

काठमाडौंको माइतिघरबाट शुरु भएका प्रदर्शन बानेश्वरसम्म पुगेर समापन भएको थियो । सर्व धर्म समभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने समाजको माग छ ।

प्रदर्शनमा सहभागीहरुले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दूराष्ट्रको विकल्प नभएको बताएका थिए ।

समृद्ध नेपालको लागि हिन्दूराष्ट्रसहितको राजसंस्थाको आवश्यक रहेको उनीहरुको भनाइ छ । पछिल्ला दिनमा नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रको माग गर्दै देशभर निरन्तर प्रदर्शन भइरहेको छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ५ : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार