चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित « Khabarhub

चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको निर्वाचित भएका छन । डा. कार्की ४ हजार १ सय ११ मत सहित विजयी भएका हुन ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी डा. पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले हराएका हुन ।लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा. कार्की यसअघि संघको महासचिव थिए ।

अन्तिम मतपरिणाम अनुसार सदस्य वाहेकका सबै पद लोकतान्त्रिक समूहले जीतेको छ । शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ।

मतगणना सकिए पनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलबार दिउँसो १ बजे हुनेछ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : १८ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री