पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


२६ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ती पुरुष कुन रोगका बिरामी थिए भन्‍ने कुरा भने स्वास्थ्य कार्यालय ललितपुरले खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार नेपालमा ३१७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ११ : २८ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको