नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा सर्‍यो कोरोना « Khabarhub

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा सर्‍यो कोरोना


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ ।

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुई जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।

केहीदिन अघि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ५३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन