थापा मेडिसिटी पुगेर लिङ्गदेनको स्वास्थ अवस्था बुझे « Khabarhub

थापा मेडिसिटी पुगेर लिङ्गदेनको स्वास्थ अवस्था बुझे


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्था बारे जानकारी गराएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अबस्थामा उल्लेख्य सुधार भएको छ । पुन: कोभिड परीक्षणको निमित्त स्वाब लिईसकिएको छ । अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुग्नुभएको र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझ्न अस्पताल पुगेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार