टाटा मोटर्सले ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ आयोजना गर्दै « Khabarhub

टाटा मोटर्सले ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ आयोजना गर्दै


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले ‘भ्यालेनटाइन डे’लाई लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्स अफ लभ’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

टाटा मोटर्सको थापाथलीस्थित सोरुममा बिहीबारदेखि तीन दिनसम्म यो कार्यक्रम आयोजना हुनेछ । यस अवधिभित्र सोरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरुले स्वागत गर्नेछ ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यस अवधिभित्र सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडिहरु खरिद गर्नुहुने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकलाई पनि आकर्षक उपहार प्रदान गर्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ०० बजे

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा